चट्याङसहित वर्षाको सम्भावना
काठमाडौं, १९ फागुन । मौसम पूर्वानुमान महाशाखाले हाल देशको पश्चिमी क्षेत्रमा पश्चिमी वायुको प्रभाव रहेको जानकारी दिएको छ । महाशाखाले देशको पहाडी क्षेत्रमा आंशिक बदली भइरहेको र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ । महाशाखाले आज जारी गरेको पूर्वानुमानका अनुसार दिउँसो देशको पूर्वी भू–भागमा आंशिक र सामान्य बदली हुने साथै मध्य र पश्चिमी […]
२०७६ फाल्गुन १९ गते, सोमबार