अमेरीकी सरकारी वेबसाईट ह्याक : ट्रम्पको गालामा मुक्का हान्दा रगत चुहिएको तस्वीर पोष्ट
काठमाडौं , २० पुष । जनरल सुलेमानीको हत्या पछि आक्रोसीत ईरानी नागरिक मध्य केही ह्याकरहरुले अमेरीकाको सरकारी वेबसाईट ह्याक गरी ट्रम्प माथि आक्रमण गरेको र उनको मुखबाट रगत बगिरहेको तस्वीर सार्वजनिक गरेको छ । डेली मेलका अनुसार अमेरीकाको फेडेरल डिपोजिटरी लाईब्रेरीको एफडीएलपी डट जिओभी नामक वेबसाईट ह्याक गरी ईस्लामिक रिपव्लिक अफ् ईरानको नाममा यस्तो सामाग्री […]
२०७६ पुष २० गते, आईतवार