फेसबुकले समस्या समाधान गर्यो
काठमाडौं, १९ असार । गए रातिदेखि सोसल मिडिया एप्स फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप आंशिक रुपमा मात्र सञ्चालन भएका थिए । बिहीबार बिहान फेसबुकले ती समस्या समाधान भएको जनाएको छ । ती एप्समा तस्वीर र भिडियो पोस्ट गर्नमा समस्या देखिएको थियो । पोस्ट गरेका भिडियो तथा तस्वीरको आकारमात्र देखिने, नखुल्ने लगायतका समस्या भएको हो । प्रयोगकर्ताहरुका […]
२०७६ असार १९ गते, बिहीबार