नेपालकाे पहिलाे भू-उपग्रह प्रक्षेपण
काठमाडौँ, ५ वैशाख । नेपालले पहिलो पटक अन्तरिक्षमा आफ्नै स्याटेलाइट अर्थात् भू-उपग्रह प्रक्षेपण गरेकाे छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान (नास्ट)का अनुसार नेपालको भू-उपग्रह नेपाली समय अनुसार बिहीबार बिहान २:३१ बजे अमेरिकास्थित भर्जिनिया राज्यको तटस्थित प्रक्षेपण केन्द्रबाट अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) मा प्रक्षेपण गरिएको हो । उक्त स्याटेलाइट जापानमा संयुक्त राष्ट्रसंघको फेलोसिपमा क्युशु इन्स्टिच्युट […]
२०७६ बैशाख ५ गते, बिहीबार