विद्युत् प्राधिकरणले पोलको भाडा बढाउदा इन्टरनेट महँगो !

काठमाडौं , २५ साउन । नेपाल विद्युत् प्राधिकरणले आफ्नो संरचना र पूर्वाधार प्रयोग गरेबापत इन्टरनेट सेवा प्रदायकसँग लिने भाडामा ब्यापक वृद्धि गरेको छ । प्राधिकरणले सूचना जारी गर्दै आफ्नो प्रसारण लाइन तथा पाोलबाट फाईबर विस्तार गरिरहेका सेवाप्रदायकको हकमा भाडादर बढाउने निर्णय सर्वजनिक गरेको छ । प्राधिकरणले ३३ केभीए प्रसारण लाइनमा एडीएसएस फाईबर तानेबापत विद्युत् प्राधिकरणलाई […]
२०७५ श्रावण २५ गते, शुक्रबार