राष्ट्रिय परिचयपत्र छाप्न सुरु
काठमाडौं, १५ कात्तिक । सरकारले राष्ट्रिय परिचयपत्र वितरणका लागि छपाइ सुरु गरेको छ । गृहसचिव प्रेम राईले बिहीबार सिंहदरबारस्थित राष्ट्रिय परिचयपत्र प्रशोधन केन्द्रमा छपाइको सुरुआत गरेको राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । पहिलो चरणमा सचिव राईले बटम थिचेर ५० ओटा परिचयपत्र छापेका हुन् । पाँचथर र सिंहदरबारका कर्मचारीलाई पहिलो चरणमा […]
२०७५ कार्तिक १५ गते, बिहीबार