हङकङ-चीन बुलेट ट्रेन सुरु
काठमाडौं , ७ असोज । हङकङलाई चीनको मूख्य भूमिसँग जोड्ने बुलेट ट्रेन सुरु भएको छ । स्वतन्त्र हङकङ पक्षधर र केही अधिकारवादीको विरोधका बीच यो रेल सेवा सुरु भएको हो । यो एक्सप्रेस बुलेट रेलले हङकङलाई चीनको दक्षिणी शहर ग्वान्जाउसँग जोडेको छ । यो रेलमार्फत हङकङबाट ग्वान्जाउ पुग्न ४० मिनेटमात्रै लाग्छ । तर विवादास्पद कुरा […]
२०७५ आश्विन ७ गते, आईतवार