सिरिया आक्रमणमा घातक हतियार प्रयोग
काठमाडौं, २ वैशाख । अमेरिकाले बेलायत र फ्रान्सलाई साथमा लिएर गरिएको पछिल्लो सिरियामाथिको आक्रमणमा घातक हतियार प्रहार गरेको खुलेको छ । शनिबार भएको सिरियामाथिको आक्रमणमा यी विमानबाट घातक हतियार प्रयोग गरिएको जनाइएको हो– अमेरिकी बी–१ वमवर्षक अमेरिकाले सिरिया आक्रमणमा आफ्ना बी–१ बमवर्षक विमान प्रयोग गरेको छ । तर उसले कुन हतियार प्रयोग गरेको थियो भन्ने […]
२०७५ बैशाख २ गते, आईतवार