क्याम्ब्रिज एनालिटिका बन्द हुने
काठमाडौं, २० बैशाख । सामाजिक सञ्जाल फेसबुकबाट तथ्यांक चोरी गरी अमेरिकी चुनावमा डोनाल्ड ट्रम्पलाई सहयोग गरेको आरोप लागेको कम्पनी क्याम्ब्रिज एनालिटिका बन्द हुने भएको छ । राजनीतिक पार्टीलाई परामर्श दिने क्याम्ब्रिज एनालिटिका कम्पनीमाथि ८ करोड ७० लाख फेसबुक प्रयोगकर्ताको डाटा चोरी गरेको आरोप लागेको छ । कम्पनीले आफ्नो वेवसाइटमा आफूमाथि लागेको आरोप आधारहीन भएको जनाएको […]
२०७५ बैशाख २० गते, बिहीबार