साझा यातायात सेवा विस्तार गर्दै
काठमाडौँ , १८ माघ । साझा यातायातले २९ वटा बस थप गर्ने लागेको कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले बताएका छन् । उनले उपत्यकाभित्र र बाहिरका लागि गरेर २९ वटा नयाँ बस ल्याउन लागिएको बताए । नयाँ बसमध्ये अपाङ्तामैत्री बस र डिलक्स बस भित्रने क्रममा रहेको छ भने सिटी बसको टेण्डर प्रक्रिया सकिएको छ । डिलक्स बस […]
२०७४ माघ १८ गते, बिहीबार