उपत्यका भित्र्ने चारवटै नाकामा विषादि अनुगमन
काठमाडाैं ,१० फागुन । काठमाडौँ उपत्यका भित्र्ने फलफूल तथा तरकारीमा विषादीको प्रयोग रहेको वा नरहेको भन्नेबारेमा नियमितरुपमा अनुगमन सुरु गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र बाली संरक्षण निर्देशनालयबाट उपत्यका प्रवेश गर्ने चार नाका साँगा, थानकोट, फर्पिङ र ककनीमा एक सातादेखि नियमितरुपमा विषादी अनुगमन कार्यक्रम चलाइएको छ । उपत्यकामा बिक्री हुने फलफूल […]
२०७२ फाल्गुन १० गते, सोमबार