इन्टरनेटको प्रयोग गर्नेमा नेपाल भारतभन्दा अगाडि
काठमाडौँ । अन्तर्राष्ट्रिय अध्ययनअनुसार नेपालका १ करोड ६९ लाख नागरिक इन्टरनेटको पहुँचमा पुगेका छन् । अध्ययन अनुसार सन् २०१५ को डिसेम्बरसम्ममा नेपालका १ करोड ६९ लाख नागरिकमा इन्टरनेटको पहुँच पुगेको देखिएको हो । प्रतिशतका हिसाबले इन्टरनेटको प्रयोग गर्नेमा नेपाल भारतभन्दा पनि अगाडि देखिएको छ । भारतमा ३३ दशमलब २२ प्रतिशत नागरिक इन्टरनेटको पहुँचमा छन् भने […]
२०७२ माघ ३ गते, आईतवार