आज देशभरी पानी पर्ने सम्भावना
काठमाडौ, २६ साउन । केहीदिन यता नेपालका विभिन्न भागमा लगातार पानी परिरहेको छ । आज पनि पूर्व पश्चिम दुवैतिर पानी पर्ने सम्भावना रहेको छ । हिजो अस्तिको तुलनामा आज धेरै पानी पर्ने मौसम विज्ञान विभागले जनाएको छ । मौसमविद् शान्ति कँडेलले भारततिरबाट आएको वाष्पयुक्त हावाका कारण नेपालमा पानी धेरै पर्ने सम्भावना रहेको छ । उहाँले […]
२०७२ श्रावण २६ गते, मंगलवार