राष्ट्रिय मानव अधिकार आयोगको भवन क्षतिग्रस्त
काठमाडौं , २२ वैशाख । राष्ट्रिय मानव अधिकार आयोगको ललितपुरको पुल्चोकस्थित भवन भूकम्पले क्षतिग्रस्त बनेको छ ।महाभूकम्पका कारण क्षतिग्रस्त भएको भवनहरू जुनसुकै अवस्थामा भत्कन सक्ने भन्दै भवन विभाग तथा सुरक्षा निकायका प्राविधिकहरूले रातो स्टिकर टाँसेको छन् । भूकम्पपछि आयोगको दैनिक कामकाज शिशु स्याहार कक्षबाट संचालन भइरहेको छ । राष्ट्रिय न्यायिक प्रतिष्ठान, निजामती कितावखाना तथा नेपाल […]
२०७२ बैशाख २२ गते, मंगलवार