बिज्ञान तथा प्रबिधि

५ सय १२ जिबीको मेमोरी कार्ड

काठमाडौँ । मेमोरी कार्डबनाउने सनडिस्क कम्पिनीले अहिलेसम्मकै सबैभन्दा ठूलो क्षमताको मेमोरी कार्डबजारमा ल्याएको छ । सनडिस्क कम्पनीले ५ सय १२ जिबी क्षमताको मेमोरी कार्डबजारमा ल्याएको हो । जुन अहिलेसम्मकै ठूलो मेमोरी कार्ड हो । हुलाक टिकटको जत्रो आकार भएको मेमोरी कार्डको मुल्य ८ सय अमेरिकी डलर अर्थात लगभग ८० हजार नेपाली रूपैयाँ पर्छ । तर […]

२०७१ आश्विन ९ गते, बिहीबार

आइफोनमा iOS 8 अपडेट गर्ने हो ?

काठमाडौं । एप्पलले आफ्नो नयाँ अपरेटिङ सिस्टम iOS 8 सार्वजनिक गरेको छ । यो अपरेटिङ सिस्टम निशुल्क डाउनलोड गरी आफ्नो आइफोन तथा आइप्याडलाई अपडेट गर्न सकिन्छ ।एप्पलका अनुसार निम्न ग्याजेटमा iOS 8 अपडेट गर्न सकिन्छ:- iPhone 6 Plus iPhone 6 iPhone 5s iPhone 5c iPhone 5 iPhone 4s iPad Air iPad 4 iPad 3 iPad […]

२०७१ आश्विन ६ गते, सोमबार

अमेरिकी भिषा आवेदन अनलाईनबाटै गर्न पाइने

काठमाडौं । अब अनलाईबाट नै अमेरिकी भिषा आवेदन गर्न पाइने व्यवस्था गरिने भएको छ ।विभिन्न मुलुकमा रहेका अमेरिकी दुतावास तथा कन्सुलेटहरुले भिषाका लागि अनलाईनको व्यवस्था गर्ने तयारी गरेको हो ।विभिन्न १ सय २० भन्दा बढि देशहरुमा भिषा प्रक्रियाका लागि आवेदन तथा भुक्तानी र अन्र्तवार्ताका लागि समय लिन सो व्यवस्था गरिन लागिएको हो । अमेरिकी दुतावासले […]

२०७१ भाद्र ३१ गते, मंगलवार

भाइबरबाट भिडियो कल गर्न सकिने !

काठमाडौ । अब भाइबर प्रयोगकर्ताले भिडियो कलको सुविधा पनि पाउने भएका छन् । एन्ड्रोइड र आइओएस प्रयोगकर्ताका लागि भिडियो कलिङ सेवा सुरु गरिएको हो । पछिल्लो समय निकै लोकप्रिय बन्दै गएको मोबाइल म्यासेजिङ एप भाइबरले भिडियो कलिङ सेवा थप गरेको हो । एन्ड्रोइड र आइओएस प्रयोगकर्ताले अब भाइबर ५.० डाउनलोड गरेर सित्तैमा भिडियो कल गर्न […]

२०७१ भाद्र २८ गते, शनिबार

सफ्टेक मेला सुरु हुदै

काठमाडौं, २६ भदौ। आजदेखि काठमाडौंको भृकुटीमण्डपमा सफ्टेक मेला सुरु हुँदैछ । चार दिनसम्म सञ्चालन हुने मेलामा नेपालमा विकसित विभिन्न सफ्टवेयर तथा यसको प्रयोगका बारेमा जानकारी दिइनेछ ।कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) ले आयोजना गर्न लागेको मेलाको संविधानसभा अध्यक्ष सुभास नेम्बाङले एक कार्यक्रमका बीच आज उद्घाटन गर्नेछन् । मेलामा सˆटेवर, सोलुसन तथा कम्युनिकेसनसँग सम्बन्धित विभिन्न सेवाहरु […]

२०७१ भाद्र २६ गते, बिहीबार

ऐपलको नयाँ आइफोन सार्बजनिक

काठमाडौँ । ऐपलले दुई नयाँ स्मार्टफोन, आइफोन ६, आइफोन ६ प्लस र आफ्नो पहिलो स्मार्टवाच सार्वजनिक गरेको छ।‘ऐपल वाच’ स्टीभ जब्सको निधनपछि सार्वजनिक गरिएको कम्पनीको पहिलो नयाँ प्रकारको उत्पादन हो । यो स्मार्ट घडीमा फिटनेश ट्रैकर र अन्य कयौ प्रकारका ऐप्स चलाउन सकिनेछ । यो घडीको डिस्प्ले टचस्क्रीन हो । ऐपल वाचमा लगाइएको डायललाई घुमाउँदा […]

२०७१ भाद्र २५ गते, बुधबार

जानी राख्नुस् घ्युकुमारीको फाइदा

काठमाडौँ । घ्युकुमारी अर्थात् एलोभेरा ५ हजार वर्षपुरानो औषधी हो । यसको करिब २ सय ५० प्रजाति रहेका छन । यसमध्ये केही प्रजातिमात्र औषधीय गुण हुने गर्छ । यसमा सबैभन्दा प्रभावशाली प्रजाती बाम्बाडेन्सीस वा एलोभेरा हो । हाम्रो शरीरको सही विकाका लागि २१ वटा एमिनो एसिडको आवश्यकता पर्छ । यसमा १८ वटा एमिनो एसिड एलोभेरामा […]

२०७१ भाद्र २३ गते, सोमबार

फेसबुक संस्थापकको अनौठो कुकुर प्रेम

काठमाडौँ । सामाजिक सञ्जाल फेसबुक संस्थापक कार्मजुकर्रबर्गको कुकुर प्रेम देखेर उनका परिवारका सदस्य, आफन्त र साथीभाइ छक्क पर्ने गरेका छन्् । जुकर्रबर्गलाई सबैभन्दा मन पर्ने जनावर कुकुर हो । उनको कुकुर क्रेज बुझन आफ्नो फेसबुक पेजको प्रमुख तस्वीरमा कुकुरको फोटो राखेबाट पनि प्रष्ट हुन्छ । उनको साथमा सधैं कुकुर भएकै हुन्छ । चाहे कार्यक्षेत्रमा होस, […]

२०७१ भाद्र २३ गते, सोमबार

ओठ हेर्नुस् स्वाभाव चिन्नुस

काठमाडौँ । महिला र पुरुष दुबैको ओठको आकार हेरेर गोप्य कुरा थाहा पाउन सकिन्छ । ओठको आकार अनुसार मानिसको स्वाभाव ः गुलाबी ओठः जो व्यक्तिको ओठको रङ गुलाबी हुन्छ, उनीहरू कुशल व्यवहार, उदार र बुद्धिमान स्वभावका हुने गर्दछन्। यस्ता ओठ भएका मानिसहरू आफ्नो व्यवहारले सबैको मनलाई पगाल्न सक्दछन । उनीहरूको साथीहरू पनि धेरै हुने गर्दछन् […]

२०७१ भाद्र २३ गते, सोमबार

स्मार्ट कार्ड मंसिरभित्रै आइपुग्ने

काठमाडौ, २० भदौ ।यातायात व्यवस्था विभागले स्मार्ट कार्ड मंसिरभित्रै आइपुग्ने जनाएको छ। पहिलो चरणमा १ लाख ६० हजार कार्ड ल्याउन लागेको यातायात व्यवस्था विभागका महानिर्देशक काशीराज दाहालले बताए।’मंसिर २८ भित्रै हामीले पहिलो चरणमा स्मार्ट कार्ड ल्याउन तयारी गरिरहेका छौं,’ उनले भने। सुरुआतमा स्मार्ट कार्ड नयाँ लाइसेन्स बनाउने र प्रतिलिपि लिन आउनेका लागि प्रयोग गरिने उनले […]

२०७१ भाद्र २० गते, शुक्रबार