६ महिना अन्तरिक्षमा बसेर सकुशल पृथ्वीमा अवतरण

काठमाडौँ । तीन जना चिनियाँ अन्तरिक्ष यात्री ६ महिना अन्तरिक्षमा बसेर सकुशल पृथ्वीमा फर्केका छन् । चीनले सन् २०१६ पछि पहिलो पटक पठाएको मानवसहितको सन्चौ १५ यान आइतबार विहान ६ बजेर ३३ मिनेटमा इनर मंगोलियामा अवतरण गरेको चिनियाँ अन्तरिक्ष संस्थाले जनाएको छ । सो यानमा तीन जना यात्रीहरु फेइ चुनलोङ, तङ छिङमिङ र चाङ लु […]
२०८० जेष्ठ २२ गते, सोमबार