विश्व रेडियो दिवस मनाइँदै
काठमाडौँ । आज फेब्रुअरी १३ अर्थात विश्व रेडियो दिवस। नेपालमा पनि यो दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ। संयुक्त राष्ट्र संघको आह्वानमा सन् २०१२ देखि हरेक वर्ष फेब्रुअरी १३ मा रेडियो दिवस मनाउने गरिएको छ। रेडियोको महत्त्व, योगदान र चुनौतीहरूको समीक्षा गरी विश्व रेडियो दिवस मनाउने गरिन्छ । नेपालमा राणा शासन अन्त्यका लागि संघर्षरत नेपाली कांग्रेसले […]
२०८० फाल्गुन १ गते, मंगलवार