यातायात कार्यालयहरूले नै स्मार्ट लाइसेन्स छाप्ने
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अब प्रदेश मातहतका यातायात कार्यालयहरूले नै सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) छाप्न सक्ने निर्णय गरेको छ। आइतबार यातायात मन्त्री प्रकाश ज्वालाले मन्त्रालयका सचिव, यातायात व्यवस्था विभागका महानिर्देशक, प्रदेशस्थित यातायात मन्त्री, प्रदेश सचिव र कार्यालय प्रमुखसँग छलफल गर्दै यस्तो निर्णय गरेका हुन्। सवारी चालक अनुमतिपत्रको छपाइ व्यवस्थित गर्न यस्तो […]
२०८० माघ ८ गते, सोमबार