बाइटडान्सको मुनाफा ६० प्रतिशतले बढ्यो
काठमाडौँ । अन्तर्राष्ट्रिय समाचार संस्थाका अनुसार बाइटडान्स(टिकटकको निर्माता कम्पनी)को मुनाफा सन् २०२३ मा ६० प्रतिशतले बढेको छ । चिनियाँ इन्टरनेट कम्पनी बाइटडान्सले अनलाइन प्रतिद्वन्द्वीहरू टेनसेन्ट र अलिबाबालाई पहिलोपटक पछाडि पारेको बताइएको छ ।१२ वर्षअघि बेइजिङमा स्थापना भएको बाइटडान्स विश्वको सबैभन्दा ठूलो प्राविधिक कम्पनीमध्येको एकमा विकसित भएको छ । मार्केट इन्टेलिजेन्स फर्म सिपी इनसाइट्सको प्रतिवेदन अनुसार […]
२०८० चैत्र २९ गते, बिहीबार