उत्तर कोरियामाथि परमाणु रहस्य चोरेको आरोप !
काठमाडौँ । बेलायत, अमेरिका तथा दक्षिण कोरियाले उत्तर कोरियाले परमाणु रहस्य चोर्न विश्वभरका कम्पनीहरुका डाटा ह्याक गरिरहेको आरोप लगाएका छन्। उत्तर कोरियाली ह्याकर्सहरुले सरकारी तथा निजी कम्पनीका डाटाहरु चोर्ने प्रयास गरिरहेको यी देशको आरोप छ। एन्डारियल र ओनिक्स स्लीटका नाममा उत्तर कोरियाली ह्याकर समूह सक्रिय रहेको यी देशहरुको आरोप छ।यस्तो समूह बेलायत, अमेरिका, दक्षिण कोरिया, […]
२०८१ श्रावण ११ गते, शुक्रबार