जसले गुगललाई ४ खर्ब जरिवाना तिराए !
काठमाडौँ । ‘गुगलले हामीलाई इन्टरनेटबाट गायब नै बनाइदिएको थियो’, यो भनाइ हो शिवौन राफ र उनका पति एडम राफको । यो दम्पतीले सन् २००६ मा राम्रो पारिश्रमिक भएको जागिर छाडेर मूल्य तुलना गर्ने वेबसाइट फाउन्डेमको सुरुआत गरेका थिए । तर, फाउन्डेममा सर्च इन्जिनको एउटा अटोमेटिक स्पम फिल्टर्सका कारण गुगलले सर्च जरिवाना लगायो, जसको असर फाउन्डेमको […]
२०८१ कार्तिक २० गते, मंगलवार