क्यान इन्फोटेक माघ २४ देखि
काठमाडौँ । ‘क्यान इन्फोटेक’ आगामी माघ २४ देखि २८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ । क्यान महासंघले हरेक वर्ष आयोजना गर्दै आएको नेपालकै ठूलो सूचना प्रविधि प्रदर्शनी मानिने क्यान इन्फोटेकमा यस पटक सूचना प्रविधिका नयाँ–नयाँ आविष्कार र प्रविधि समाधानलाई व्यापक रूपमा समेटिने बताइएको छ ।क्यान इन्फोटेकको ३० औं संस्करणको मिति घोषणासंगै टाइटल स्पोन्सर, इन […]
२०८१ माघ ५ गते, शनिबार