अनलाइनबाटै कम्पनी दर्ता र खारेज गर्न सकिने !
काठमाडौँ । कम्पनी रजिष्ट्रारको कार्यालयले अनलाइन माध्यमबाट कम्पनी दर्ता तथा खारेज गर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको छ । कार्यालयका उपरिजस्ट्रार देवीप्रसाद सुवेदीले कम्पनी संस्थापना, सञ्चालन तथा प्रशासन सम्बन्धी कामलाई सहज, सरल र थप पारदर्शी बनाउन फागुन १९ गतेदेखि ‘कम्पनी प्रशासन व्यवस्थापन सूचना प्रणाली-सीएएमआइएस’ का सबै मोडयूलहरूलाई पूर्णरूपमा कार्यान्वयनमा ल्याइएको जानकारी दिए । उनका अनुसार अब यस […]
२०८१ फाल्गुन २० गते, मंगलवार