जलवायु परिवर्तनको असर : नेपालको कृषि उत्पादनमा ४० प्रतिशतले घट्यो
काठमाडौँ । नेपालको कृषि उत्पादनमा ४० प्रतिशतले घटेको तथ्यांक सार्वजनिक भएको छ। जलवायु परिवर्तनको असरका विषयमा गण्डकी जलाधार क्षेत्रमा गरिएको अनुसन्धानले विगतको तुलनामा ४० प्रतिशत कृषि उत्पादन कमी आएको देखाएको हो । पाँच विश्वविद्यालय मिलेर दक्षिण एशिया क्षेत्रमा जलवायु परिवर्तनले कृषिमा पारेको असरका विषयमा गरिएको अध्ययनपछि सो तथ्याङ्क सार्वजनिक भएको हो ।.त्रिभूवन विश्वविद्यालय भुगोल केन्द्रिय […]
२०८१ मंसिर २० गते, बिहीबार