लाइसेन्स छापिएको जानकारी एमएमएसबाट पाइने !

काठमाडौं । यातायात व्यवस्था विभागले सेवाग्राहीलाई फेरि मोबाइलमा एसएमएसमार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ भएको सम्बन्धी जानकारी दिन थालिएको जनाएको छ । विभागले आज सूचना जारी गर्दै विभागले बुधबारदेखि अनलाइन फारम भर्ने वा नवीकरण गर्न सम्बन्धित कार्यालयमा जाँदा अनिवार्य रुपमा आफ्नो मोबाइल नम्बर अद्यावधिक गराउन अनुरोध गरेको छ । आफ्नो सवारी चालक अनुमतिपत्र छपाइ भई […]
२०८० बैशाख १५ गते, शुक्रबार