तीन व्यक्तिको डीएनए प्रयोग गरी बच्चा जन्माइयो !
काठमाडौं । बेलायतको न्युक्यासलमा रहेको एक अस्पतालामा विश्वमा पहिलो पटक तीन व्यक्तिको डीएनए प्रयोग गरी एक बच्चालाई जन्माइएको छ। बच्चा जन्माउन ‘माइटोकोन्ड्रियल डोनेसन ट्रिटमेन्ट’ (एमडीटी) प्रविधि प्रयोग गरिएको थियो । बच्चाकी आमालाई ‘माइटोकोन्ड्रियल’ नामकाे रोग भएका कारण डीएनए दान गर्ने महिलाकाे सहयाेग लिइएकाे थियाे । यस रोगले स्नायु प्रणाली, कार्डियक एरिथमिया (असामान्य मुटुको धड्कन), मधुमेह, […]
२०८० बैशाख २८ गते, बिहीबार