रुसले भारतका लागि १२० ओटा लामो दुरीका रेल निर्माण गर्ने
काठमाडाैँ । रेल यातायात निर्माण गर्ने रुसको सबैभन्दा ठूलो कम्पनी ट्रान्समासहोल्डिङले भारतको रेल विकास निगम लिमिटेडसँग संयुक्त लगानीमा किन्नेत रेलवे सोलुसन्स लिमिटेड स्थापना गर्ने एक सम्झौतामा हस्ताक्षर गरेको छ। नयाँ कम्पनीले भारतमा वन्दे भारत रेल आपूर्ति र मर्मत गर्नेछ। उलान–उडे लोकोमोटिभ कार मर्मत प्लान्टको भ्रमणका क्रममा ट्रान्समासहोल्डिङका महानिर्देशक किरिल लिपालाई रुसी प्रधानमन्त्री मिखाइल मिशुस्टिनले सम्झौतामा […]
२०८० श्रावण १६ गते, मंगलवार