भारतद्वारा चन्द्रयान-३ प्रक्षेपण
काठमाडौँ । भारतले चन्द्रमाको सतहमा मानवरहित अन्तरिक्ष यान अवतरण गर्ने प्रयासलाई निरन्तरता दिँदै चन्द्रयान–३ प्रक्षेपण गरेको छ । भारतले शुक्रबार अपरान्ह दक्षिणी राज्य आन्ध्र प्रदेशको श्रीहरिकोटाबाट चन्द्रयान–३ (रकेट) अन्तरिक्ष यान प्रक्षेपण गरेको हो । विश्वको सबैभन्दा धेरै जनसंख्या भएको भारतसँग ‘कट–प्राइस एयरोस्पेस’ कार्यक्रम छ, जुन विश्वव्यापी अन्तरिक्ष शक्तिहरूले अन्तरिक्षमा पुग्न पाएको सफलतापछि द्रूत गतिमा बन्द […]
२०८० असार ३० गते, शनिबार