बिज्ञान तथा प्रबिधि

भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने जनाएको छ । देशभर आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले […]

२०७९ श्रावण २२ गते, आईतवार

देशका अधिकांश भागमा भारी वर्षाकाे सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले देशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाका भइरहेको र लुम्बिनी प्रदेशका केही स्थानमा भने भारी वर्षा समेत भइरहेको जनाएको छ। त्यस्तै, बुधबार दिउँसो भने देशभर सामान्यदेखि पूर्ण रुपमा बदली रहने भएको छ । साथै देशको पहाडी भू-भाग र अन्य भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको […]

२०७९ श्रावण ४ गते, बुधबार

आज चट्याङ्गसहित भारी वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले केही दिन देखि कम्जोर बनेको मनुसुनी प्रणाली मंगलबारदेखि पुनः सक्रिय हुने बताएको छ । हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ। प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशका धेरै स्थानहरुमा चट्याङ्ग सहित मध्यम वर्षाको सम्भावना रहेको […]

२०७९ श्रावण ३ गते, मंगलवार

टेलिकमको सेवा दस्तुर ३ प्रतिशत घट्यो

काठमाडौं । नेपाल टेलिकमले १३ प्रतिशत दूरसञ्चार सेवा दस्तुरलाई १० प्रतिशतमा झारेको छ । टेलिकम कार्यालयका अनुसार हाल उपलब्ध गराइरहेको प्याकेज बाहेकको साधारण महसुल दरअन्तर्गतका भ्वाइस र डाटा सेवा तथा पीएसटीएन, एडीएसएल र एफटीटीएच लगायतका सेवाको महशुलमा समेत यसअघि लाग्दै आएको दस्तुरमा ३ प्रतिशत रकम स्वतः घट्नेछ। यसैगरी आजदेखि समर अफरअन्तर्गत विभिन्न आकर्षक प्याकेजहरु उपलब्ध […]

२०७९ श्रावण १ गते, आईतवार

एलियनहरू पृथ्वीमा रहेको दाबी !

काठमाडौं । अमेरिकामा यस्ता धेरै ठाउँ छन्, जहाँ सर्वसाधारणलाई जान निषेध गरिएको छ । एरिया ५१ सिंगो संसारको लागि एक रहस्य हो । पहिले अमेरिकाले यस ठाउँको बारेमा चर्चा गर्न पनि इन्कार गर्दथ्यो । तर दबाबका कारण अमेरिकामा एउटा रहस्यमय ठाँउ भएको कुरा पत्ता लागयो, जसलाई एरिया ५१ भनिन्छ । यद्यपि, अमेरिकाले एरिया ५१ सैन्य […]

२०७९ असार ३१ गते, शुक्रबार

देशभर बर्षाको सम्भावना : सतर्कता अपनाउन आग्रह

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले मनसुनी वायुको प्रभावका कारण आज देशका धेरै स्थानमा बर्षाको सम्भावना रहेको बताएको छ । विभागका अनुसार आज (बिहीबार) बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । कर्णाली प्रदेशका थोरै स्थानमा तथा वागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि […]

२०७९ असार ३० गते, बिहीबार

देशभर मनसुनी वायुको प्रभाव : आवश्यक सतर्कता अपनाउन आग्रह

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । जसका कारण आज देशका केही पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार बागमती तथा कर्णाली प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । हाल देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम, […]

२०७९ असार २७ गते, सोमबार

एलन मस्कद्वारा ट्वीटर किन्ने घोषणा रद्द

काठमाडौं । अर्बपति एलन मस्कले सामाजिक सञ्जाल ट्वीटर किन्नको लागि आफ्नो ४४ अर्ब डलरको कबोल रद्द गर्ने भएका छन् । मर्जर सम्झौताको उल्लंघन भएको आरोप लगाउँदै धनाढ्य मस्कले कबोल समाप्त गर्न लागेको बीबीसीले जनाएको छ । विश्वका सबै भन्दा धनाढ्य मस्कले यही अप्रिलमा ट्वीटर किन्ने घोषणा गरेका थिए । तर उनको पछिल्लो घोषणाले लामो समयदेखि […]

२०७९ असार २५ गते, शनिबार

आगमी तीन दिनको मौसम पूर्वानुमान

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभर बदली र वर्षाको सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । अहिले बिहान देशको प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा सामान्य बदली रहि बाँकी क्षेत्रमा आँशिक देखि सामान्य बदली रहेको छ। प्रदेश नं […]

२०७९ असार २४ गते, शुक्रबार

आज भारी वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुनी वायु सक्रिय बनेकोर आज बिहान बागमतीको काठमाडौं, कर्णाली र मधेस प्रदेशका एक-दुई स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको जनाएको छ । महाशाखाले आज दिउँसो प्रदेश १, मधेश, बागमती, गण्डकी, लुम्बिनीका थोरै र सुदूरपश्चिमका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जनाएको छ । राति प्रदेश १, […]

२०७९ असार १४ गते, मंगलवार