ह्वाट्सएपद्वारा नयाँ फिचर जारी
काठमाडौं । ह्वाट्सएपले नयाँ फिचर जारी गरेको छ, जसअन्तर्गत प्रयोगकर्ताहरूले अब धेरै फोनमा एउटै खाता चलाउन सक्नेछन्। यो फिचरको रोलआउट पछि, चारवटा फोनहरू एउटै खातामा लिङ्क गर्न सकिन्छ। सन्देशहरू, तस्विरहरू र कुनै पनि प्रकारका मिडियाहरू प्रत्येक यन्त्रमा इन्ड टु इन्ड इन्क्रिप्टेड हुनेछन्। तर यदि प्राइमरी डिभाइसमा रहेको ह्वाट्सएप अकाउन्ट लामो समयसम्म सक्रिय रहेन भने यस्तो […]
२०८० बैशाख १४ गते, बिहीबार