धनगढीमा फागुन १६ देखि सूचना प्रविधि मेला
काठमाडौँ । कम्प्युटर एशोशियसन नेपाल (क्यान) कैलालीका अध्यक्ष यज्ञराज ओझाले धनगढीमा सूचना प्रविधि मेला (क्यान इन्फोटेक) २०२३ दोश्रो संस्करण फागुन १६ गते देखि २० गते सम्म सञ्चालन हुने जानकारी दिएका छन । पहिलो इन्फोटेक भएको सात वर्षपछि क्यान कैलालीले दोश्रो संस्करणको आयोजना गर्न लागेको हो । मेलामा सूचना प्रविधिको बारेमा जानकारी दिने, नविनतम प्राविधिक सामग्रीको […]
२०७९ फाल्गुन ४ गते, बिहीबार