मङ्गल ग्रहमा जीवन खोज्ने प्रयास !
काठमाडौं । अमेरिकी अन्तरिक्ष निकाय नासाले पठाएको पर्सिभिअरन्स रोभरले यो सातादेखि मङ्गल ग्रहको सतहमा त्यहाँ सङ्कलित चट्टानका नमुनाहरू मिलाएर राख्न थाल्नेछ। भविष्यमा मङ्गल ग्रहबाट फेरि सङ्कलन गरेर पृथ्वी ल्याउने उद्देश्यसहित चट्टानका ती नमुनाहरू ससाना टाइटेनिअम ट्यूबमा राखिएको छ। मङ्गल ग्रहमा जीवको अस्तित्व छ कि छैन भन्ने पत्ता लगाउन यो अभियानलाई एउटा मुख्य कोसेढुङ्गा मानिएको छ। […]
२०७९ पुष ७ गते, बिहीबार