आज विश्व टेलिभिजन दिवस
काठमाडौं, ५ मंसिर । आज ‘विश्व टेलिभिजन दिवस’, सन् १९९६ डिसेम्बर १७ मा बसेको संयुक्त राष्ट्रसंघको महासभाले हरेक वर्ष नोभेम्बर २१ मा विश्वभर टेलिभिजन दिवस मनाउने निर्णय गरेसँगै यो दिवस मनाउन थालिएको हो । तत्कालीन समयमा टेलिभिजन दिवस मनाउन पेश गरिएको प्रस्तावमा केही शक्ति राष्ट्रले भने नो भोट गरेका थिए । सन् १९३० को दशकमा […]
२०७६ मंसिर ५ गते, बिहीबार