१९ औं शताब्दीको पानी जहाज एल्बे नदीमा डुब्यो
काठमाडौं, २७ जेठ । १९ औं शताब्दीमा निर्माण गरिएको र हालै ठूलो रकम खर्च गरेर मर्मत गरिएको एउटा पानी जहाज जर्मनीको एल्बे नदीमा डुबेको छ । ‘नम्बर फाइभ स्कूनर’ नाम गरेको पानी जहाज सामान बोक्ने अर्को पानी जहाजमा ठोक्किएर डुबेको हो । सो जहाज हालै मात्रै १७ लाख अमेरिकी डलर खर्च गरेर मर्मत गरिएको थियो […]
२०७६ जेष्ठ २७ गते, सोमबार