वाइफाइको पासवर्ड थाहा पाउने सजिलो तरिका !
काठमाडौं, १८ फागुन । अहिलेको डिजिटल समयमा हामी सबैसँग स्मार्टफोन हुन्छ नै । स्मार्ट फोन भएपछि थ्रीजी वा वाइफाइबाट इन्टरनेट चलाउने कुरा कुनै नयाँ कुरा भएन । तर, कहिलेकाहीँ बाहिर कतै जाँदा वा आफ्नो इन्टरनेटले काम नगर्दा नेट चलाउन नपाएर छटपटी हुने गर्छ । यस्तै स्थितिमा कसैको वाइफाइ पासवर्ड थाहा पाउन पाए ! पक्कै रमाइलो […]
२०७५ फाल्गुन १८ गते, शनिबार