‘राष्ट्रियसभाले सेतुको रुपमा काम गर्छ’
काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभाको काम तीनै तहका सरकारलाई जोड्ने भएको बताएका छन । चितवन पुगेका अध्यक्ष दाहालले पत्रकारहरुमाझ बोल्दै राष्ट्रियसभाले स्थानीय तह र प्रदेशसभाको सेतुको रुपमा काम गर्ने बताएका हुन् ।उनले राष्ट्रियसभामा प्रदेश र स्थानीय तहका भावना, समस्या, जटिलता र सम्भावनाका विषयवस्तु बनाएर छलफल गर्न सुरु गरिसकिएको र त्यहाँ छलफल भएका विषयवस्तु […]
२०८० चैत्र १२ गते, सोमबार