प्रधानमन्त्री प्रचण्डद्वारा पोखरामा व्यावसायिक उडानका लागि पहल गर्ने प्रतिबद्धता
काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय हवाइसेवाबाट व्यावसायिक उडानका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन्। पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न आयोजित सभालाई सम्बोधन गर्दै उनले व्यावसायिक उडानका लागि सम्बद्व पक्षसँग आवश्यक पहल तथा समन्वय गर्ने प्रतिबद्ध जनाएका हुन् ।प्रधानमन्त्री प्रचण्डले प्रसिद्व धार्मिकस्थल मुक्तिनाथको प्रवेशद्वारको रूपमा रहेको पोखराको सांस्कृतिक तथा आर्थिक विकासका लागि कोरोला–त्रिवेणी […]
२०८० चैत्र ४ गते, आईतवार