लोकतन्त्रको जग भत्काउने शर्तमा सुशीला कार्की प्रधानमन्त्री !
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार संविधान अनुसार नभइ बलमिच्याँइले बनेको ठोकुवा गर्दै लोकतन्त्रको जग भत्काउने शर्तमा सुशीला कार्की प्रधानमन्त्री बनेको बताए। भक्तपुरको गुण्डुमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।निवर्तमान प्रधानमन्त्री ओलीले शर्त राखेर मात्रै वर्तमान सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले शपथ लिएको ठोकुवा गर्दै भने- […]
२०८२ आश्विन २३ गते, बिहीबार