नेपाल कम्युनिस्ट पार्टीद्वारा देशव्यापीरुपमा मसाल जुलुस प्रदर्शन
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले शनिबार साँझ देशव्यापीरुपमा मसाल जुलुस प्रदर्शन गरेको छ । देशमा देखिएको गम्भीर राजनीतिक अस्थिरताको अन्त्य र सर्वपक्षीय सरकार गठनको माग गर्दै सो पार्टीले देशव्यापीरुपमा मसाल जुलुस प्रदर्शन गरेको हो ।मसाल जुलुसमा सहभागी प्रदर्शनकारीहरुले सर्वपक्षीय अन्तरिम सरकार गठन गर , अमेरिकी साम्राज्यवाद मुर्दावाद , अग्राधिकार सहितको समाजवादी संघीयता लागु गर , […]
२०८२ कार्तिक १७ गते, आईतवार