आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस
काठमाडौँ । आज अक्टोबर १ तारिख अर्थात अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस । आज ३५औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस विधि कार्यक्रम गरी मनाइँदै छ। संयुक्त राष्ट्रसंघले सन् १९९० को डिसेम्बर १४ मा अक्टोबर १ तारिखलाई अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रूपमा मनाउने प्रस्ताव पारित गरेको थियो। त्यसपछि विश्वभर आजको दिनलाई अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइन्छ।आज स्थानीय र […]
२०८२ आश्विन १५ गते, बुधबार