वाम–लोकतान्त्रिक शक्तिहरूबीच सहकार्य र एकताबद्ध आन्दोलन जरुरी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी धरान नगर कमिटीद्वारा आयोजित “जेन्जी विद्रोह , नयाँ परिस्थिति र अबको निकास : नेकपाको धारणा” शीर्षकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त अन्तरक्रियाका वक्ताहरूले अहिलेको असफल शासन व्यवस्थामाथि व्यापक असन्तोष रहेको र यसलाई समाजवादी विकल्पले मात्र सम्बोधन गर्न सक्ने बताएका थिए । सहभागी वक्ताहरूले वाम–लोकतान्त्रिक शक्तिहरूबीच सहकार्य र एकताबद्ध […]
२०८२ आश्विन ८ गते, बुधबार