नागरिक सरकार निर्माण गर
काठमाडौँ । अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले नागरिक सरकार निर्माण गर्न माग गरेको छ । केन्द्रका अध्यक्ष हस्तबहादुर केसीले आज एक बिज्ञप्ति जारी गर्दै सो माग गरेका हुन्।अध्यक्ष केसीद्वारा जारी बिज्ञप्तिमा भनिएको छ – ‘ वाक स्वतन्त्रता र प्रेस अभिव्यक्ति स्वतन्त्रताको माग राखेर आन्दोलनमा उत्रिएका जेनजीका १९ जना होनहार युवाहरुलाई बर्बरतापूर्ण ढंगले गोली ठोकेर हत्या […]
२०८२ भाद्र २४ गते, मंगलवार