भूमि आयोगद्वारा सुकुम्बासीलाई तत्काल नहटाउन आग्रह
काठमाडौं । काठमाडौं महानगरपालिका नदी किनार अतिक्रमण गरी बसेकाहरुलाई हटाउन अघि सरेपछि राष्ट्रिय भूमि आयोगले कुनै पनि सुकुम्बासीलाई नचलाउन आग्रह गरेको छ । आयोगले सार्वजनिक सूचना जारी गर्दै काठमाडौं महानगरपालिकासहित सम्पूर्ण स्थानीय तह तथा सबै सरकारी र गैरसरकारी निकायहरुलाई कुनै पनि स्थानका सुकुम्बासीलाई नहटाउन भनेको हो । ‘कुनै पनि स्थानका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र […]
२०७९ मंसिर १६ गते, शुक्रबार