नवौं पार्टी पुनर्गठन दिवस विभिन्न कार्यक्रम गरी सम्पन्न
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले नवौं पार्टी पुनर्गठन दिवस विभिन्न कार्यक्रम गर्दै मनाएको छ । नेकपाले देशभर विभिन्न कार्यक्रम गर्दै पार्टी स्थापना दिवस मनाएको हो । यसक्रममा उपत्यकाका तीन जिल्लाले एकै ठाउँमा वैचारिक स्कुलिङसहितको विशेष कार्यक्रम गरि मनाएका हुन् । काठमाडौँको युनिग्लोबल कलेजको सेमिनार हलमा वैचारिक स्कुलिङ सहितको कार्यक्रम आयोजना गरि हर्षउल्लासका साथ पार्टी पुर्नगठन […]
२०७९ मंसिर ८ गते, बिहीबार