मेयर बालेन शाहको पुत्ला दहन !
काठमाडौं । काठमाडौं महानगरपालिकाले बांगेमुढास्थित सामुदायिक भवनमा डोजर चलाएको विरोधमा स्थानीय बासिन्दाले प्रदर्शन गरेका छन् । मेयर बालेन शाहले असन र बाङ्गेमुढामा आक्रमण गरेको भन्दै शनिबार साँझ स्थानीयले उनको पुत्ला दहनसमेत गरेका छन् । काठमाडौं—२५ मा रहेको उक्त भवन भत्काएपछि आन्दोलित बनेका स्थानीयले मेयर शाहको पुत्ला दहन गरेका हुन् । त्यस्तै विरोधमा स्थानीयले राँके जुलुस […]
२०७९ आश्विन १६ गते, आईतवार