नेपाल कम्युनिस्ट पार्टी रुकुम पश्चिमको सेक्रेटरीमा चन्द्रबहादुर बुढा
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी रुकुम पश्चिमको छैठौं जिल्ला सम्मेलनबाट सेक्रेटरीमा चन्द्रबहादुर बुढा निर्वाचित भएका छन । नेकपा रुकुम पश्चिम् को छैठौं सम्मेलनले युवा नेता चन्द्रबहादुर बुढालाइ सेक्रेटरीमा चयन गर्दै २७ सदस्यीय जिल्ला समिती निर्वाचित गरेको नेकपा रुकुम पश्चिमले जनाएको छ । बुढा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका ‘निलम्बित’ प्रमुख लोकमान सिंह कार्कीमाथि सर्वोच्च अदालतभित्रै कालोमोसो […]
२०७९ भाद्र २८ गते, मंगलवार