नेपाल कम्युनिस्ट पार्टी खोटाङको सेक्रेटरीमा सञ्जीव लुङ्घेली
काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टी खोटाङको तश्रो जिल्ला सम्मेलनले सञ्जीव लुङ्घेली मगरको नेतृत्वमा १५ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा जिल्ला ईञ्चार्ज शैलेसको प्रमुख आथित्यतामासो सम्मेलन सम्पन्न भएको हो ।उक्त सम्मेलनलाई सम्बोधन गर्दै नेता शैलेसले नेपालको राजनीतिमा नेपाल कम्युनिस्ट पार्टीले मात्र नेपाली सर्वहारा वर्गको हितको लागी उभिने पार्टी भएकोले […]
२०७९ भाद्र २६ गते, आईतवार