नेकपा धादिङको सेक्रेटरीमा सृजन
काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी धादिङको ५ औं जिल्ला सम्मेलनले सेक्रेटरी सृजनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति गठन गरेको छ । उक्त सम्मेलनलाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला इन्चार्ज माइला लामाले नेपाली जनताले विश्वास गरेको एक मात्र पार्टी नेपाल कम्युनिस्ट पार्टी भएकाले जनताको विश्वासिलो भावनालाई पूरा गर्न नेकपाका नेताकार्यकर्ता जनताप्रति जिम्मेवार बन्नु […]
२०७९ भाद्र २० गते, सोमबार