वैज्ञानिक समाजवादी क्रान्ति सफल पार्न एकीकृत जनक्रान्ति
काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य तथा कास्की गोरखा इञ्चार्ज उमा भुजेल ‘शिलु’ ले सरकारी षड्यन्त्र र सबै खाले अवसरवाद विरुद्ध लड्दै वैज्ञानिक समाजवादी क्रान्ति सफल पार्न एकीकृत जनक्रान्ति कार्यदिशामा केन्द्रित हुनु पर्ने बताएकी छिन् । नेपाल कम्युनिस्ट पार्टी गोरखाको ७औं जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेत्री शिलुले सो कुरा बताएकी हुन्। ऐतिहासिक गोरखा जेलब्रेककी […]
२०७९ भाद्र १८ गते, शनिबार