माओवादी केन्द्रले नेपाल कम्युनिष्ट पार्टीसंग एकता गर्न वार्ता टोली बनाउने
काठमाडौँ । नेकपा माओवादी केन्द्रले नेपाल कम्युनिष्ट पार्टीसंग एकता गर्न वार्ता टोली बनाएर छलफल थाल्ने जनाएको छ। नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्नि प्रसाद सापकोटाले सोमबार स्थायी कमिटी बैठकको निर्णय सुनाउने क्रममा सो जानकारी दिएका हुन् । प्रवक्ता सापकोटाले नेपाल कम्युनिष्ट पार्टीसंग वार्ता टोली बनाएर एकताको छलफल थाल्ने निर्णय भएको जानकारी दिदै भने- […]
२०८२ श्रावण २० गते, सोमबार